site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुजुकीको ‘स्मार्ट सेभेन डे अफर’
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्‌सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ ।

यो योजना सुजुकीका सबै स्मार्ट हाईब्रिड रेन्ज गाडीमा लागू हुनेछ । बलेनो, एसक्रस,सियाज, इर्टिगा र एक्सएल ६ सुजुकीका स्मार्ट हाईब्रिड गाडी हुन् । यो योजनाअन्तर्गत ग्राहकले तीनलाख ५० हजार रुपैयाँबजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ ।

Agni Group

कम्पनीले २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको जनाएको छ । सीजी मोटोकर्पले एनआईसी एसिया बैंकसँगको साझेदारीमा न्युनतम ८.२५ प्रतिशत ब्याज दरमा फाइनान्सिङको घोषणा गरेको छ ।

यो योजना ३२ साउनसम्म नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध रहेको जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC