विदेश
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ६४ कोरोान संक्रमित फेला परेका छन् ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ४४ हजा ३८६ पुगिसकेको छ ।
बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक हजार सात जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७ १२:१६
प्रतिक्रिया दिनुहोस्