site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : मिथुन अनुकूल, कन्या अत्युत्तम
Sarbottam CementSarbottam Cement

२०७७, साउन २४ गते शनिबार 

मेष : दिन खासै ठिक रहनेछैन । आँटेको काममा व्यवधान आउनसक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । खर्च बढ्नेछ । होस पुर्याउनु पर्ने देखिन्छ । 

वृष : दिन लाभदायक रहनेछ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मन प्रसन्न हुनेछ । सहयोग पाइनेछ ।   

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन अनुकूल रहनेछ । मुख्य काममा सफलता मिल्नेछ । सामाजिक सत्कार पाइनेछ । मुख्य काम हात लाग्नेछ । काममा भने होसियार रहनु पर्ने हुन्छ । 

कर्कट : दिन मध्यम रहनेछ । धर्मकर्मका क्षेत्रमा त्यति मन देखिदैन । कामप्रति जिज्ञासा घट्नेछ । शरीर अस्वस्थ रहन सक्छ । अरुबाट सहयोगको अपेक्षा नगर्नु नै बेस हुनेछ । 

Global Ime bank

सिंह : दिन नितान्त प्रतिकूल रहनेछ । काममा सचेतताको खाँचो पर्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । अरूबाट सहयोग पाइनेछैन । अनावश्यक घमण्डले दुःख दिन सक्नेछ । 

कन्या : दिन अत्युत्तम रहनेछ । पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । नयाँ कामको अवसर आउनेछ । बुद्धिमतापूर्ण काम गर्नु पर्ने देखिन्छ । 

तुला : दिन सार्थक रहनेछ । शत्रु परास्त हुनेछन् । शरीर स्वस्थ रहनेछ । मनोबल उच्च हुनेछ । बौद्धिक कामप्रति रूचि बढ्नेछ । मावली पक्ष सहयोगी रहने देखिन्छ । 

वृश्चिक : दिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्नेछ । कडा प्रतिस्पर्धा गरिनेछ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ । स्वास्थ्यमा खराबी आउन सक्नेछ । 

धनु : दिन त्यति भरपर्दो छैन । खर्चमा वृद्धि हुनेछ । ठूलो लगानीका क्षेत्रमा हात नहाल्नु बेस हुनेछ । घमण्ड  हानिकारक रहनेछ । काम गर्ने वातावरण बन्ने देखिदैन । 

मकर : दिन उत्तम रहनेछ । ओटेको काम सजिले सम्पन्न हुनेछ । सामाजिक काममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

कुम्भ : दिन मध्यम रहनेछ । बोलीवचनमा सावधान रहनु पर्ने देखिन्छ । खानपानमा विशेष ध्यान दिनु पर्नेछ । आर्थिक मामिलामा सचेतहुनु  पर्नेछ । शरीर पनि अस्वस्थ रहन सक्नेछ । 

मीन :  दिन भाग्योदयकारक रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । मनोबल बढ्नेछ । कामकाज बन्नेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC