site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अपडेट - भारतको केरलामा भएको विमान दुर्घटनामा ११ जनाको मृत्यु   
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य केरलाको कोझिकोडमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । 

दुबइबाट १९१ यात्रु बोकेर भारतको केरलाका लागि उडेको विमान कोझिकोडको कालीकट विमानस्थलको रनवेमा चिप्लिएको हो । उक्त विमान दुर्घटनामा दुईजना चालक दलका सदस्यसहित ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त विमानमा १० बच्चासहित १७४ यात्रु र सात चालक दलका सदस्यहरु रहेको बीबीसीले जनाएको छ । 

शुक्रबार ७ बजेर ४१ मिनेटमा IX-१३४४ कलसाइन भएको विमान दुर्घटनापछि दुई टुक्रा भएको छ । विमानमा धेरै घाइते भएको एयर इण्डिया एक्सप्रेसका प्रवक्ताले जनाएका छन् । 

Global Ime bank

घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लैजानेक्रम जारी छ । तर कति मानिस हताहत भए भन्‍ने स्पष्ट भइसकेको छैन । 

सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो । 

दु्र्घटनाप्रति भारतीय रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विपक्षी दलका नेता राहुल गान्धीलगायतले दुख व्यक्त गरेका छन् । 

दुबइबाट उडेको एयर इण्डियाको विमान दुर्घटना 

१९१ यात्रु बोकेको विमान केरलाको कालीकट विमानस्थलको रनवेमा चिप्लिँदा दुई टुक्रा 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  २३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC