site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बयान दर्ता गराउन रिया ईडीको कार्यालय पुगिन्
Sarbottam CementSarbottam Cement

एजेन्सी । आफूविरुद्ध बान्द्रा प्रहरीमा उजुरी दायर भएदेखि बेपत्ता रहेकी अभिनेत्री रिया चक्रवती शुक्रबार मुम्बईस्थित ईडी ( इनफोर्समेन्ट डिरेक्टोरेट) कार्यलय पुगेकी छिन् । 

इडीले अभिनेता सुशान्तसिंह राजपुतको मुद्दामा पैसासँग सम्बन्धित पक्षको जाँचको जिम्मा पाएको छ । यसैबीच रियाविरुद्ध सुशान्तलाई ठगेको आरोपमा आफ्नो बयान दिन उनी शुक्रबार त्यहाँ पुगेकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

हुन त रियाले शुक्रबार कुनै अर्को दिन आफ्नो बयान राख्‍न ईडीसँग समय मागेकी थिइन् । तर ईडीले रियाको मागलाई नकार्दै अगस्त ७ अर्थात् आज बयान दिन उपस्थित नभए ईडीको अपमान गरेको भन्दै अर्को मुद्दा लाग्‍ने बताइएको थियो । 
जसपश्‍चात रिया बयान दिन आएकी हुन् ।

ईडीले रियासँग उनको र सुशान्तसँगको सम्बन्धदेखि पैसाको कारोबार, सुशान्तको बैंक खातालगायत तीन तहमा सोधपुछ गर्ने तयारी गरेको थियो । भारतीय मिडियाका अनुसार ईडीले अनुसन्धानको क्रममा रियाको वर्ष २०१८ देखि २०१९ सम्मको कमाइ र खर्चमाथि शंका गरेको छ । (नवभारत टाइम्स)

Global Ime bank

 

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC