site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोनाल्डोको त्यो उत्कृष्ट हेड गोल
Sarbottam CementSarbottam Cement

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो विश्व फुटबलजगतका महान् खेलाडी हुन् । खेलमा उत्कृष्ट हेड गोलबाट सबैलाई लोभ्याउन सफल रोनाल्डोले धेरै उत्कृष्ट पेनाल्टी गोल पनि गरेका छन् ।

सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्स आएका रोनाल्डोले च्याम्पियन्स लिग र सिरिया ए मा उत्कृष्ट हेड गोल गरिसकेका छन् । रोनाल्डोले गरेका गोलहरूमध्ये च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडविरुद्ध गरेको हेड गोल निकै नै चर्चाको विषय बनेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि सिरी ए अन्तर्गत साम्पोर्डियाविरुद्ध गरेको गोल धेरै चर्चामा आएको थियो । विश्व फुटबलमा चर्चा कमाएका रोनाडोको उक्त गोलले निकै नै चर्चा कमाउन सफल भयो । 

साम्पोर्डियाविरुद्धको हेड गोल रोनाल्डोले पनि आफ्नो फुटबल जीवनको उत्कृष्ट हेड गोल भएको बताएका थिए । सिरी ए २०१९-२०२० सिजनमा रोनाल्डोले उत्कृष्ट हेड गोल गरेका थिए ।  

Global Ime bank

जुन हेड गोलले विश्व फुटबलमा धेरै लामो समय चर्चा पाएको थियो । सम्पोर्डियाविरुद्ध युभेन्ट्सले २-१ गोलको जित निकाल्दा रोनाल्डोले सो गोल गरेका थिए । रोनाल्डोले दुई मिटरभन्दा माथि उफ्रेर गोल गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC