site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कौटिन्हो आर्सनलमा जाने संकेत
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना मिडफिल्डर फिलिपे कौटिन्होलाई बेच्‍न चाहेको बताइएको छ । ब्राजिलियन मिडफिल्डरले पछिल्लो समय प्रिमियर लिग क्लबतिर चासो देखाएको बताइएको छ । कौटिन्हो सन् २०१९ पछि वायर्न म्युनिख गएका थिए । 

त्यसपछि उनको पछिल्लो समय प्रिमियर लिग क्लब जान चाहेको चर्चा चल्दै आएको छ । जसमा कौटिन्होले आर्सनलमा जान चासो देखाएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले आर्सनलमा जानका लागि पहिलो चरणको कुराकानी पनि गरिसकेको स्पोर्टसमा लेखेको छ । कौटिन्होका एजेन्टले आर्सनलसँग कुराकानी गरेको र बार्सिलोना उक्त सम्झौताका लागि राजी भएको पनि बताइएको छ ।

प्रिमियर लिग क्लब लिभरपुलमा उत्कृष्ट प्रदर्शन गरिरहेका कौटिन्होलाई बार्सिलोनाले सन् २०१८ मा अनुबन्ध गरेको थियो । उनी बार्सिलोनामा जम्‍न नसक्दा क्लबले जर्मन क्लबमा लोनमा पठाएको थियो । कौटिन्होले बार्सिलोनामा एक सिजन ५२ लिग खेल खेल्दै १३ गोल गर्न सफल भएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC