site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अमेरिकाद्वारा टिकटक र वी-च्याटमाथि प्रतिबन्‍ध
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकाले आगामी ४५ दिनभित्रमा टिकटक र वी-च्याटमाथि प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक र वी-च्याटमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरिसकेका छन् ।

ट्रम्पले हस्ताक्षर गरेसँगै आगामी ४५ दिनभित्रै चिनियाँ भिडियो एप्स टिकटक र वी-च्याटमाथि प्रतिबन्ध लाग्‍नेछ । अमेरिकी राष्ट्रपतिले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितका लागि चिनियाँ भिडियो एप्स टिकटक र वी-च्याटमाथि प्रतिबन्ध लगाउने निर्णय आवश्यक रहेको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकी राष्ट्रपतिले आदेशमा भनेका छन्, “राष्ट्रिय आपतकालको सामना गर्न अतिरिक्त कदम उठाउन अत्यन्तै जरुरी भइसकेको छ ।”

उनले अमेरिकामा चिनियाँ कम्पनीहरुले बनाएका मोबाइल एप्स फैलिँदा राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थ व्यवस्थामा खतरा पुगिरहेको पनि बताएका छन् । -बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC