बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विष्फोटपछि लेवनानमा कोरोना संक्रमण बढ्न सक्ने आशंका
Godraj nepal
Godraj nepal
बाह्रखरी - शुक्रबार, साउन २३, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । विष्फोटको घटनापछि लेवनानमा कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ । विष्फोटको घटनापछि लेवनानका अस्पतालमा विरामीको चाप बढेको छ । अस्पतालमा चाप बढेसँगै कोरोना संक्रमण पनि बढ्न सक्ने त्यहाँका स्वास्थ्य मन्त्रीले जनाएका बीबीसीले जनाएको छ । 

लेवनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा १३७ जनाको मृत्यु भएको छ ।  

Agani Group

लेबनानका स्वास्थ्य मन्त्री हमद हसनले घाइतेको सहयोग र सुरक्षा आपूर्तिको कमी हुँदा कोरोना संक्रमण बढ्न सक्ने बताएका छन् । 

उनले केही दिनमा कोरोना संक्रमितका लागि छुट्टै फिल्ड अस्पतालको व्यवस्था गर्ने बताएका छन् । 
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्