site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विष्फोटपछि लेवनानमा कोरोना संक्रमण बढ्न सक्ने आशंका
Ghorahi CementGhorahi Cement

काठमाडौं । विष्फोटको घटनापछि लेवनानमा कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ । विष्फोटको घटनापछि लेवनानका अस्पतालमा विरामीको चाप बढेको छ । अस्पतालमा चाप बढेसँगै कोरोना संक्रमण पनि बढ्न सक्ने त्यहाँका स्वास्थ्य मन्त्रीले जनाएका बीबीसीले जनाएको छ । 

लेवनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा १३७ जनाको मृत्यु भएको छ ।  

Agni Group

लेबनानका स्वास्थ्य मन्त्री हमद हसनले घाइतेको सहयोग र सुरक्षा आपूर्तिको कमी हुँदा कोरोना संक्रमण बढ्न सक्ने बताएका छन् । 

उनले केही दिनमा कोरोना संक्रमितका लागि छुट्टै फिल्ड अस्पतालको व्यवस्था गर्ने बताएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC