site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आज अन्तर्राष्ट्रिय बियर दिवस
Sarbottam CementSarbottam Cement

काठमाडौं । अगस्त पहिलो शुक्रबार अन्तर्राष्ट्रिय बियर दिवस मनाइँदै आएको छ । नेपालमा बियर दिवस मनाउने गरेको प्रायः पाइँदैन । तर, अन्तर्राष्ट्रिय बजारमा भने निकै महत्त्व साथ बियर दिवस मनाउने गरेको पाइन्छ ।  मानव इतिहासमा उपलब्धिलाई ‘सेलिब्रेट’ गर्ने चलन पुरानो हो । र, सबैभन्दा पुरानो पेय पदार्थलाई नमनाउने त कुरै हुँदैन र अन्तर्राष्ट्रिय बियर दिवस पनि त्यही हो । 

प्राचीन समयभन्दा अहिले बियर बनाउने तरिका फेरिएको छ । बियर होप, जडीबुटी तथा फलफूलको फ्लेभरबाट तयार गरिन्छ । र, बियर बनाउनुलाई कला मानिन्छ । अन्तर्राष्ट्रिय बियर दिवस मनाउने सोच सन् २००७ मा जेसी अभ्सालोमोभको दिमागमा आएको हो । जब जेसी आफ्ना केही साथी बियरको स्वादमा रमाइला गफ गर्दै थिए । उनीहरू क्यालिफोर्नियाको सान्टाक्रुज समुदायमा थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्तर्राष्ट्रिय बियर दिवस मनाउनुका कारण यसप्रकार थिए ।

– साथीभाइसँग जमघट र बियरको स्वाद लिने

Global Ime bank

– बियर बनाउने र सर्भ गर्नेप्रति सम्मान प्रकट गर्ने

– बियरको ब्यानरमुनि विश्व एकता कायम गर्ने
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC