बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चीनमा कोभिड-१९ खोप उत्पादन कार्यशालाको बायोसेफ्टी निरीक्षण
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, साउन २२, २०७७
Laxmi Bank
Laxmi Bank

बेइजिङ । चीनले विकास गरिरहेको कोभिड-१९ विरुद्धको कोरोना निष्क्रिय खोपको उत्पादन कार्यशाला बायोसेफ्टी निरीक्षण पारित गरिएको छ । उक्त कार्यशाला जैविक सुरक्षाका दृष्टिले सुरक्षित रहेको र प्रयोगका लागि योग्‍य भएको चिनियाँ नेशनल बायोटेक ग्रुप (सीएनबीजी) ले जनाएको छ । 

बेइजिङ नगरपालिका सरकारको सहयोगमा उक्त कार्यशालाको निर्माण अप्रिलमा सम्पन्‍न भएको सीएनबीजीले जानकारी दिएको छ । 

Agani Group

सीनएबीजीले भनेको छ, "सरकारी अधिकारीहरुले जुलाईमा 'बायोसेफ्टी निरीक्षण'को आयोजना गरेका थिए । उनीहरुले उक्त कार्यशालाले राष्ट्रिय मापदण्ड पूरा गरेको र कोभिड-१९ को खोपको बृहत परिमाणको उत्पादनका लागि प्रयोग गर्न सकिने छ ।" 

त्यसैगरी मध्य चीनको हुबेई प्रान्तको वुहानमा जुलाईमा निर्माण गरिएको अर्को कार्यशालामा एक वर्षमा २ सय २० करोड कोभिड-१९ विरुद्धका कोरोना निष्क्रिय खोपको उत्पादन गर्न सकिने सीएनबीजीले जनाएको छ । 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, साउन २२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्