site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप पाँचजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोरङका  २ जना, सर्लाही, धनुषा र सप्तरीका एक-एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतका जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसा मोरङका ४५ वर्षीय पुरुषको साउन २१ गते कोशी अस्पतालमा मृत्यु भएको र उनमा कोरोना परीक्षणबाट पोजेटिभ देखिएको हो । मोरङका एक ४५ वर्षीय अर्का पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

त्यसैगरी सर्लाही ६५ वर्षीया महिला साउन २१ गते काठमाडौंको बलम्बुमा मृत्यु भएको छ । 

Global Ime bank

धनुषाका ७२ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको र उनका पनि कोरोना देखिएको हो । उनको साउन १७ बिहान ३: ४८ बजे उनको निधन भएको हो । 

सप्तरीमा ४२ वर्षीय पुरुषको साउन २१ गते राति निधन भएको छ । 

हालसम्म कुल कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC