site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘मदन पुरस्कार २०७६’मा पर्न सफल उत्कृष्ट ७ पुस्तक !
Ghorahi CementGhorahi Cement

काठमाडौं । मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारबाट पाउने सम्भावित सात पुस्तकहरुको नाम सार्वजनिक गरेको छ । यस वर्ष यिनै सात पुस्तकबाट एउटाले मदन पुरस्कार पाउनेछ ।

गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गरी ‘मदन पुरस्कार २०७६’ मा पर्न सफल सात पुस्तकको नाम सार्वजनिक गरेको हो ।

Agni Group

पुरस्कारका लागि २०७६ मा प्रकाशित जम्मा १५१ पुस्तक गुठीलाई प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ । प्राप्त १५१ पुस्तकमध्येबाट बढीमा १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई बुझाएको हो ।

छनोटमा परेका यी पुस्तकमध्ये एउटालाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिनेछ ।

Global Ime bank

मदन पुरस्कारको उत्कृष्ट सात पुस्तकमा विमल निभाको ‘जोकरको बन्दुक’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’,  तीर्थ श्रेष्ठको ‘ धर्सैधर्साको चक्रव्यूह’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १-३)’, चन्द्रप्रकाश बानियाँको ‘ महारानी’, ललित विष्टको ‘ मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ परेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC