site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 सुशील भट्टलाई लगानी बोर्डको सीईओ बनाइएको भन्दै बालुवाटारमा चर्काचर्की
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुशील भट्टलाई लगानी बोर्डको सीइओ (प्रमुख कार्यकारी अधिकृत) नियुक्त गरेको विषयमा बालुवाटारमा चर्काचर्की परेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको थियो ।

भट्टको नियुक्तिको विषयलाई लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीमाथि खनिएको स्रोतको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“आज पाँच बजेदेखि ६ बजेसम्म वार्ता भयो । वार्ताको सुरुआत एकदमै तनावपूर्ण बन्यो । भट्टलाई सीईओ बनाएको विषय गम्भीर रूपले उठायौं । उहाँले प्रतिवाद गर्नुभएन,” एक नेताले बाह्रखरीसँग भने, “उप्रान्त यस्तो नियुक्ति गर्दा पार्टीको परामर्शबिना, छलफलबिना, स्वीकृतबिना नगर्नुस् भन्यौं ।”

प्रधानमन्त्रीको यस्तै कार्यशैलीले समस्या निम्त्याएको ती सदस्यले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC