site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोसी अस्पतालको आइसोलेसनमा एकजनाको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विराटनगर । विराटनगरको कोसी अस्पतालको आइसोलेसनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर ५ का ७७ वर्षीय पुरुषको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो । श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उनी आज बिहान १० बजे अस्पतालमा भर्ना भएका थिए । अस्पताल प्रशासनका अनुसार स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ । 

रिपोर्ट आइसक्दा बिरामीको समेत मृत्यु भएको कोसी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिएका छन् ।  बिरामीको शरीरमा अक्सिनको मात्रासमेत घट्दो अवस्थामा पुगेर समस्या देखिएको थियो । 

प्रदेश १ मा ५७ कोरोना संक्रमित थपिए

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC