site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । पत्नीसँग दिनहुँ हुने झगडाबाट आजित भएर बदला लिन पाठ सिकाउन खोज्ने पति आफैँ प्रहरीको फन्दामा परेका छन् ।
हफिङटन पोस्टले सोमबार दिएको एउटा समाचारमा जनाइएअनुसार पुनेको राजीव गान्धी आईटी पार्कमा काम गर्ने छत्तीसगढको विलासपुर निवासी एक जना ३५ वर्षीय सफ्टवेयर इन्जिनियरले झगडालु पत्नीसँग रिस उठेको बेला उनको व्यक्तिगत विवरण र फोन नम्बर एस्कर्ट साइटमा अपलोड गरिदिएछन् । 
आपत्तिजनक फोन आउन थालेपछि पत्नीले प्रहरीमा उजुरी दिइन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा उजुरी परेकै इन्टरनेट प्रोटोकलबाट अपलोड गरिएको भेटेछ । उनकै पतिको टेबलबाट विवरण अपलोड भएको थाहा पाउनेबित्तिकै प्रहरीले पतिलाई पक्राउ गरेको हो ।
पत्नी साह्रै झगडालु भएकाले स्वाद चखाउन त्यस्तो विवरण आफूले अपलोड गरेको पतिले वयान दिएको पुने प्रहरीले जनाएको दी टाइम्स अफ इन्डियालाई उद्धृत गर्दै हफिङटन पोस्टले उल्लेख गरेको छ ।  
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २४, २०७३  २०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC