site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कुन प्रदेशमा कति कोरोना संक्रमित ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३१५ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको हो ।

प्रदेश नम्बर १ मा २२५, प्रदेश नम्बर २ मा २ हजार ६६, बागमती प्रदेशमा ५७५ र गण्डकी प्रदेशमा ३१३ जना संक्रमित छन् । 

Agni Group

प्रदेश नम्बर ५ मा ३८७, कर्णाली प्रदेशमा २९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६७५ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचार गराइरहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रदेश अनुसार डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ बाट ८५६, प्रदेश नम्बर २ बाट ३ हजार १४९, बागमती प्रदेशबाट ५३२ र गण्डकी प्रदेशबाट १ हजार २५६ जना संक्रमित डिस्चार्ज भएका छन् । 

Global Ime bank

प्रदेश नम्बर ५ बाट ३ हजार ९७१, कर्णाली प्रदेशबाट १ हजार ७१८ र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभरीका क्वारेन्टिनमा ११ हजार ५३३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २५४, प्रदेश नम्बर २ मा १ हजार ५७३, बागमती प्रदेशमा ८५२ र गण्डकी प्रदेशमा २ हजार ९५३ जना रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार ५३६, कर्णाली प्रदेशमा ४४३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९२२ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC