site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
नेपाललगायत ७ देशका नागरिक तत्काल कुवेत जान नपाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुवेतले अगस्त १ देखि नेपाललगायतका ७ देशबाट रोजगारीको लागि कुवेत जान नपाउने भएका छन् । 

कुवेत सरकारको ३० जुलाईमा बसेको क्याबिनेट बैठकले तत्काललाई नेपाललगायत ७ देशका नागरिकलाई कुवेत  जान नपाउने निर्णय गरेको दी टाइम्स कुवेतले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

३० जुलाईमा बसेको मन्त्रिपरिषद्‌ बैठकले अगस्त १ बाट कुवेत जान खुला गरिए पनि नेपाललगायतका ७ देशका नागरिकलाई भने तत्काल जान नपाउने भएका हुन् । 

कुवेतले यात्रा प्रतिबन्ध लगाएका देशहरुमा नेपाल, बंगलादेश, फिलिपिन्स, भारत, श्रीलंका, पाकिस्तान र इरान रहेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC