बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राखेप सदस्य-सचिवका लागि सिलवाल, थापामगर र श्रेष्ठ सिफारिस
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, साउन ७, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि रमेश कुमार सिलवाल, लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम सिफारिस गरिएको छ । 

बुधबार तीन सदस्यीय सिफारिस समितिले सदस्य-सचिवका लागि सिलवाल, थापामगर र श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री समक्ष सिफारिस गरेको हो ।

Agani Group

सिफारिस भएका सिलवाल निवर्तमान सदस्य सचिव हुन् भने थापा मगर नेकपाका केन्द्रीय सदस्य हुन् । त्यस्तै महिला सदस्यबाट सिफारिस भएकी अन्जु श्रेष्ठ राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन् । 

मन्त्रालयको स्रोतमा अनुसार समितिले बुधबार नै तीन जनाको नाम मिन्त्री समक्ष पुगेको हो । अब बस्ने मन्त्रिपरिषद्ले तीन जनामध्ये एक जनालाई राखेप सदस्य सचिवमा नियुक्ति गर्नेछ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, साउन ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्