site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हाम्रो पात्रोमा सूचीकृत गरिदिने भन्दै रकम माग गरेको सम्बन्धमा ध्यानाकर्षण 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । हाम्रो पात्रोमा समाचार पोर्टल सूचीकृत गरिदिन्छु भनी केही सञ्चारगृहसँग रकम माग गरेको सम्बन्धमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको हाम्रो पात्रोले जनाएको छ । हाम्रो पात्रोका संस्थापक तथा अध्यक्ष शंकर उप्रेतीले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म हाम्रो पात्रोले कुनै पनि अनलाइनसँग रकम नलिएको र लिने उद्देश्य पनि रहेको स्पष्ट पारेका छन् ।

उनका अनुसार मिडियासँग सम्बन्धित विषयमा छलफल गर्नका लागि दुईजना मात्रै तोकिएको छ । आफू र हाम्रो पात्रोका प्रबन्ध निर्देशक सन्तोषकुमार देवकोटाबाहेक अर्को तेस्रो व्यक्ति कोही पनि नरहेको स्पष्ट पारेका छन् । उनले कसैलाई हाम्रो पात्रोमा समाचार सूचीकृत गर्नका लागि सम्पर्क व्यक्ति नतोकिएको हुँदा भ्रममा नपर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा त्यस्ता हाम्रो पात्रोका नाममा केही व्यक्तिहरुले विज्ञापनदातालाई समेत अनधिकृत भेटघाट गरेको भन्दै आफूहरुको ध्यानाकर्षण भएको जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC