site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
बेलायतले हुवावेमा प्रतिबन्ध लगाएकोप्रति ट्रम्पले भने - मैले गराएको हो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लन्डन । बेलायतले हुवावेमाथि प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त निर्णयमा आफू जिम्मेवार रहेको बताएका छन् ।  अमेरिकी राष्ट्रपति ट्रम्पले बलायती प्रधानमन्त्री बोरिस जोन्सनको हुवावेलाई बेलायतको ५ जी नेटवर्कमा प्रतिबन्ध लगाउने निर्णयमा आफू जिम्मेवार रहेको बताएका हुन् । 

उनले भने, "हामीले धेरै मुलुकहरुलाई कन्भिन्स गरेका छौं । मैले नै हुवावे प्रयोग नगर्न भनेर धेरै मुलुकहरुलाई भनेको छु । बेलायतमा पनि हुवावेमाथि प्रतिबन्ध मैले गराएको हो । किनभने यो सुरक्षाका दृष्टिकोणले असुरक्षित र खतरापूर्ण छ । यो ठूलो सुरक्षा खतरा हो ।" 

मंगलबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सन् २०२७ को अन्तिमसम्ममा बेलायको ५ जी नेटवर्कबाट आफ्ना सम्पूर्ण उपकरण हटाउन हुवावेलाई निर्देशन दिएका छन् ।  विश्वको सबभन्दा ठूलो टेलिकम उपकरण हुवावेलाई पश्‍चिमा मुलुकबाट लखेटिएको सन्देश प्रवाहित भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC