देश
ललितपुर । ललितपुर महानगरपालिका २७, सुनाकोठीमा ७ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनाकोठी डेरा गरी बस्ने धादिङ धुनीबेंसी नगरपालिका ९ घर भएका २५ वर्षीय सुरेन्द्र तामाङ छन् ।
महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७ १७:२१
प्रतिक्रिया दिनुहोस्