site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्लूएचओको टोली चीनमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीन गएको छ । 

समाचार संस्था रोयटर्सका अनुसार चीन गएको विशेषज्ञको समूहमा दुई सदस्य छन् । उनीहरुले चीनका वैज्ञानिकहरुसँग मिलेर अनुसन्धान गर्ने बीबीसीले जनाएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

डब्लूएचओले सुरु देखि नै कोरोना भाइरसको उत्तपति कसरी भयो पत्ता लगाउन चीनलाई सहयोग गर्न आग्रह गर्दै आएको थियो । चीनको वुहान सहरस्थित एक मासु बजारबाट कोरोना भाइरसको उत्पत्ति भएको चीनले पनि स्वीकार गरिसकेको छ । 

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चीनले ल्याबबाट कोरोना भाइरस उत्पत्ति गरेको आरोप लगाउँदै चिनिया भाइरस भन्दै आएका छन् । 

Global Ime bank

चीनले राजनीतिभन्दा पनि यथार्थ अध्ययन गर्ने हो भनेमात्रै अध्ययनमा सहयोग गर्ने सुरु देखि नै बताउँदै आएको थियो । कोरोना भाइरस जंगली जनावरको मासुबाट आएको हो वा घरेलु जनावरबाट टोलीले पत्ता लगाउन प्रयास गर्नेछ । 

हालसम्म विश्वमा एक करोड २१ लाख २ हजार ३२८ जनामा कोरोना संक्रमण देखिसकेको छ भने मृत्यु हुनेको संख्या ५ लाख ५१ हजार ४६ पुगेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC