site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
इन्धनको मूल्य प्रतिलिटर १–१ रुपैयाँले बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा इन्धनको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेल तीनै प्रकारका इन्धनको मूल्य प्रतिलिटर १-१ रुपैयाँले बढाएको हो ।

तेलको मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८–८८ रुपैयाँमा बजारमा पाइनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल र डिजेलमा घाटा नै छ । मूल्य समायोजन भएसँगै निगमको १५ दिनको घाटा ५० लाख रुपैयाँमा झरेको छ ।

यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो । जसअनुसार निगमलाई १५ दिनमा ६ करोड १५ लाख घाटा हुने अनुमान गरिएको थियो ।

Global Ime bank

इन्डियन आयल कर्पोरेसनबाट १ जुलाई २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा, मट्टितेलमा १४ रुपैयाा २५ पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ६ रुपैयाँ ७७ पैसा वृद्धि भएर आएको छ । 

निगमको शुक्रबार सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC