site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा ५४ कोराना संक्रमित थपिए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा  ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  ललितपुरमा २०, भक्तपुरमा १० र काठमाडौंमा २३ जनाा कोरोना देखिएको उनले जानकारी दिए । 

उनले त्रिवि शिक्षण अस्पतालमा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एकजनामा कोरोना देखिएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC