site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अन्य स्मारक खुल्दा ताजमहल अझै नखुल्ने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतमा आजबाट देशभरका स्मारक तथा ऐतिहासिक स्थल खुल्ने भए पनि ताजमहल भने नखुल्ने भएको छ । कोरोना संक्रमणका कारण ताजमहल र आगराका अन्य केही स्मारकहरू खोल्न नसकिने बताइएको छ । ताजमहल गत मार्च १७ बाट बन्द छ । 

आगराका जिल्ला मजिस्ट्रेट प्रभुनाथ सिंहले पुरातत्व विभागसँगको बैठकमा उक्त निर्णय लिएका बीबीसीले जनाएको छ । भारतको केन्द्र सरकारले अनलक २.० अन्तरगत आजबाट सबै स्मारक खोल्ने निर्देशन दिए पनि यसको अन्तिक अधिकार भने राज्य सरकारसँगै हुन्छ । यही अधिकारको प्रयोग गर्दै राज्य सरकारले तत्काल ताजमहल नखोल्ने निर्णय लिएको हो । 

Agni Group

आगरामा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । हालसम्म आगरामा १२ सय ८२ संक्रमित भेटिएका छन् भने ९० जनाको मृत्यु भइसकेको छ । 

यूपीमा पनि मुख्यमन्त्री योगी आदित्यनाथले यस्ता धेरै महत्वपूर्ण निर्णय लिने जिम्मेवारी जिल्ला प्रशासनलाई दिएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC