site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
तेस्रो स्थानको इन्टर मिलान पराजित
Sarbottam CementSarbottam Cement

एजेन्सी । इटालियन सिरी ए फुटबलमा तेस्रो स्थानको इन्टर मिलान पराजित भएको छ । आइतबार राति भएको खेलम मिलान बोलोग्नासँग २-१ गोलले पराजित भएको हो ।

घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा मिलान पराजित भएको हो । खेलको २२ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै मिलानलाई पहिलो हाफमा १-० गोलको अग्रता दिलाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

५७ औं मिनेटमा बोलोग्ना १० खेलाडीमा समेटिएको थियो । रोबर्टो सोरियानोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बोलोग्ना १० खेलाडीमा समेटिएको थियो । ७४ औं मिनेटमा मुसा जुवाराले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसको तीन मिनेट नबित्दै एलेसान्द्रो बास्टोनिले दोहोर पहेँलो कार्ड खाएपछि मिलान पनि १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि मुसा बारोवले गोल गर्दै बोलोग्नालाई अग्रता दिलाए । उनले खेलको ८० औं मिनेटमा गोल गर्दै पाहुना टोलिलाई २-१ गोलको जित दिलाए ।

Global Ime bank

हारसँगै तेस्रो स्थानको मिलानले दोस्रो स्थानको लाजिओसँगको अंक दूरी घटाउने अवसर गुमायो । मिलानको ३० खेलबाट ६४ अंक छ । यता विजयी भएको बोलोग्नाको ४१ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  ०६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC