राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग छलफल गरेका छन् । ओलीको सन्देश लिएर आइतबार बिहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ देउवा निवास बूढानिलकण्ठ पुगेका थिए ।
नेम्वाङले संवैधानिक निकायमा नियुक्ती, संवैधानिक परिषद्को बैठकलगायतका विषयमा दलको उपनेताका रुपमा छलफल गरिएको बताए ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७ १७:३१
प्रतिक्रिया दिनुहोस्