site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पर्यटन बोर्डद्वारा उत्कृष्ट ५ फोटो घोषित
Sarbottam CementSarbottam Cement

काठमाडौं । लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी सात सयभन्दा बढी फोटोहरुमध्ये उत्कृष्ट ५ छनोट गरेको छ ।

उत्कृष्ट पाँचमा छनोट भएका फोटोग्राफरहरु प्रवीन श्रेष्ठ, उमेश स्थापित, सुशील पौडेल, साम्दे शेर्पा र कमल कँडेल रहेका छन् । यस प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ थिए । विजयी प्रतिस्पर्धीले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

मुख्य तस्बिरसहित उत्कृष्ट फोटा यस्ता छन् :

Prabhu Bank
Agni Group
NIC Asia

 

Global Ime bank

 

 

 

 

 

 

 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC