site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली– दाहाल छलफल सकियो, निष्कर्ष निस्किएन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ ।

ओली र प्रचण्डबीच भेटवार्ता सुरु, साक्षी थपिए

साक्षीसमेत रहेर दुवै पक्षबीच छलफल भएको थियो । बैठक भर्खरै सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्डसहितका नेताहरूले राष्ट्रपतिलाई भने– महाभियोगको कुनै तयारी छैन, ढुक्क रहनुस्

बैठक विनानिष्कर्ष सकिएको छ । भोलि बस्ने स्थायी कमिटी बैठकअघि फेरि छलफल गर्ने बताइएको छ । पछिल्लोपल्ट नेकपामा देखिएको विवाद फुटको संघारमा पुगेको छ। दुईजना अध्यक्षबीच देखिएको विवादका कारण स्थायी कमिटीको बैठकसमेत भोलिसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीले दूतावासले आफूलाई हटाउन लागेको र त्यसमा आफ्नै पार्टीका नेताहरुसमेत संलग्न रहेको बताएपछि विवाद थप पेचिलो बनेको थियो ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC