site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यसरी हुँदै छ कराते खेलाडीको प्रशिक्षण (फोटो फिचर)
Ghorahi CementGhorahi Cement

काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिक छनोटका लागि कराते खेलाडीहरूले प्रशिक्षण गरिरहेका छन् । 

१३औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेका नवीन रसाइली र अनु अधिकारीले प्रशिक्षण गरिरहेका छन् । उनीहरू सातदोबाटोस्थित कराते हलमा सामाजिक दूरी कायमसहित प्रशिक्षण भइरहेको छ ।

कोरोना भाइरसका कारण लामो समयदेखि प्रशिक्षणविहीन बनेका खेलाडीलाई गत मंगलबारदेखि प्रशिक्षणमा बोलाएको प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनले खेलाडीको तापक्रम मापन गरेर फेस मास्क प्रयोग गर्दै प्रशिक्षण गरिरहेको बताए । हेरौं थप तस्बिर :

Agni Group

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC