site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 तलबभत्ता नपाएको भन्दै शिक्षकहरु सडकमा (फोटो फिचर)
Ghorahi CementGhorahi Cement

काठमाडौं । नोभेल कोरोना भाइरसका कारण जारी लकडाउनको अवधिमा तलबभत्ता नपाएकव भन्दै संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु आन्दोलित भएका छन् ।

शुक्रबारबाट संस्थागततर्फका शिक्षक एवं कर्मचारीहरु विभिन्‍न मागसहित आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले लकडाउनको अवधिमा सेवा सुविधा नपाएको र बर्षौदेखी काम गर्दै आएको संस्थाबाट निकालिनु परेको भन्दै आन्दोलनमा उत्रिएका छन् । 

आफूले गरेको योगदानका आधारमा सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्नें, गुणस्तर शिक्षा, बाल अधिकार र ट्रेड युनियन अधिकार प्रती प्रतिबद्ध, नियुक्ति पत्र तथा सरकारले तोकेको सेवा सुविधा पाउनुपर्ने, आफूहरुले छानेको व्यवस्थापन समितिमा प्रतिनिधित्व हुनुपर्ने र बिना कारण शिक्षकलाई हटाउन नपाइने मागसहित आन्दोलनमा उत्रिएका हुन् । 

Agni Group

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC