site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 काठमाडौंका एकजना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ३२ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नोभेल कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नयाँ बानेश्वर बस्‍ने ८५ वर्षीय एक वृद्ध भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार ती वृद्ध छाती दुखेको र पीसाबमा समस्या भएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका थिए । 

अस्पतालको आइसोलेसनमा राखि उपचार गर्दा असार १७ गते राति ११ बजे मृत्यु भएको थियो ।

Global Ime bank

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC