काठमाडौं । संयुक्त अरब इमिरेट (यूएई)मा १ जुलाईबाट धार्मिकस्थल खुल्ने भएका छन् । अल इन्डिया रेडियोका अनुसार सरकारले १ जुलाईबाट सबै मस्जिद तथा अन्य धार्मिक स्थल खोल्ने घोषणा गरेको छ ।
यूएईमा कोरोना संक्रमितको संख्या ४८ हजार पुगेको छ । ३ सयको ज्यान गएको छ ।