Skip Advt.

यूएईमा १ जुलाईबाट धार्मिकस्थल खुल्ने

यूएईमा १ जुलाईबाट धार्मिकस्थल खुल्ने

काठमाडौं । संयुक्त अरब इमिरेट (यूएई)मा १ जुलाईबाट धार्मिकस्थल खुल्ने भएका छन् । अल इन्डिया रेडियोका अनुसार सरकारले १ जुलाईबाट सबै मस्जिद तथा अन्य धार्मिक स्थल खोल्ने घोषणा गरेको छ । 

यूएईमा कोरोना संक्रमितको संख्या ४८ हजार पुगेको छ । ३ सयको ज्यान गएको छ । 
 

प्रतिकृया दिनुहोस
ad