Skip Advt.

एसियाली विकास बैंकले नेपाललाई २४ अर्ब रुपैयाँ ऋण दिने

एसियाली विकास बैंकले नेपाललाई २४ अर्ब रुपैयाँ ऋण दिने

काठमाडौं । एसियाली विकास बैंकले नेपाललाई २४ अर्ब रुपैयाँबराबरको ऋण दिने भएको छ । 

ऊर्जा आपूर्ति र वितरण प्रणाली आधुनिकीकरण गर्न एसियाली विकास बैंकले २० करोड डलर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो ।
 

प्रतिकृया दिनुहोस
ad