site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विनियोजन विधेयकमाथि मन्त्रालयगत शीर्षकमा छलफल जारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकमाथिको छलफल शुरु भएको छ । आजको बैठकमा अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्तावसहित छलफल भइरहेको छ ।

छलफलमा सांसद दुर्गा पौडेल, डा मीनेन्द्रप्रसाद रिजाल, प्रेम सुवाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबुकुमार यादव, डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, मीनबहादुर विश्वकर्मा, पार्वता डिसी चौधारी र पद्मनारायण चौधरीसहित १२ जनाले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकका प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ २० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको ‘प्रमाण ऐन’, २०३१ लाई संशोधन गर्न बनेको विधेयकबारे सदनमा जानकारी गराएका तिए । 

सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित भई संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उक्त विधेयक प्रमाणीकरण भएको थियो । रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC