site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आइपुगियो स्वदेश ! (फोटो फिचर)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनको ७४औं दिनमा विदेशबाट नेपालीहरु फर्कंदै छन् ।

यसैक्रममा आज ११ बजे म्यानमारबाट २६ नेपाली काठमाडौं आइपुगेका छन् । म्यान्मारको सैनिक जहाजबाट नेपालीलाई काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार नेपालमा रहेका म्यानमारका नागरिकलाई सोही जहाजले लैजानेछ ।

काठमाडौं आएका नेपालीलाई आ-आफ्नो प्रदेशमा लैजान नेपाली सेनाले समन्वयको काम गरिरहेको छ । उनीहरूलाई लिन विमानस्थलमा सेनाको बस लगिएको थियो । हेरौं थप तस्बिर :

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC