site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोनाल्डो पहिलो विलिनियर फुटबलर
Sarbottam CementSarbottam Cement

एजेन्सी । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो घातक गोलकर्तासँगै उत्कृष्ट फुटबल खेलाडीमध्ये एक मानिन्छन् । विश्वभरका करोडौं मानिसहरूले उनलाई महान् फुटबलरको संज्ञा दिएका छन् र हुन् पनि । 

रोनाल्डो एक रहस्यमय खेलाडी हुन् । किनभने खेल दौरान उनको प्रदर्शन बुझ्‍न नसकिने हुन्छ । उनी मैदानमा खेललाई जुन सुकै परिस्थितिमा पनि उल्टाउँदै आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रोनाल्डो बालोन डि’ओरमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीभन्दा पछि परे पनि पहिलो विलिनियर फुटबलरको पहिलो स्थानमा रहेका छन् । 

अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सको रिपोर्टहरू अनुसार क्रिस्टियानो रोनाल्डो पहिलो विलिनियर फुटबलर बनेका छन् । क्रिस्टियानो रोनाल्डोको १०६ मिलियन डलरको कमाइले उनलाई विलिनियर फुटबलरको पहिलो स्थानमा राखेको छ । भर्खरै फोर्ब्स पत्रिकाले प्रकासित गरेको रिपोर्टका अनुसार २०१९ मा प्रत्येक फुटबल खेलाडीले आफ्नो कुल औसत आयको ९ प्रतिशत नोक्सानी भोग्‍नुपरेको उल्लेख गरेको छ ।

Global Ime bank

क्रिस्टियानो रोनाल्डो पनि युभेन्टसको तलब कटौतीमा सहमत भएका थिए । जहाँ उनी ६० मिलियन डकर तलब कमाइ गर्छन् । यसका बाबजुद पनि उनले मेस्सी र नेमारलाई पछाडि पारे । नेयमार पेरिस सेन्ट जर्मनमा ७० मिलियन डलर कमाई गर्दछन् । 

रोनाल्डो आफ्नो ब्रान्ड ‘सीआर सेभेन’, नाइके, हर्बलाइफ प्रायोजकहरू र विभिन्न अन्य क्षेत्रबाटसमेत कमाइ गर्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC