site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सप्तरीमा नेकपा र राजपा कार्यकर्ताबीच झडप, आठ राउन्ड हवाई फायर
Sarbottam CementSarbottam Cement

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सत्तारूढ दल नेकपा र राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच झडप भएको छ । 

झडपमा दुवै पक्षका १४ जना घाइते भएका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार सार्वजनिक जग्गा प्रयोग गर्ने विषयमा दुवै पक्षबीच झडप भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

अवस्था नियन्त्रणबाहिर जाने सम्भावनापछि सशस्त्र प्रहरीले ४ र नेपाल प्रहरीले पनि ४ राउन्ड हवाई फायर गरेको डीआईजी सिंहले बताए । सो क्रममा ३ राउन्ड अश्रुग्याससमेत प्रहार गरिएको थियो ।

घाइतेलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । 
प्रतिकात्मक तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC