site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिंसालाई बढावा दिएको भन्दै ट्‍विटरद्वारा ट्रम्पको ट्‍विट 'हाइड'
Ghorahi CementGhorahi Cement

वासिङ्टन । ट्‍विटरले हिंसालाई बढावा दिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्‍विट नदेखिने बनाइदिएको छ । उक्त ट्‍विट डिलिट नगरी हिंसालाई बढावा दिएर ट्‍विटरको नियम उल्लंघन गरेको चेतावनीसमेत राखिदिएको छ । 

उक्त चेतावनीमा भनिएको छ, "ट्‍विटरले यो निर्धारण गरेको छ कि यो ट्‍विट पहुँचयोग्य रहन जनताको हितमा हुन सक्छ ।" ट्‍विटर र ह्‍वाइट हाउसबीचको यो पछिल्लो विवाद हो । राष्ट्रपति ट्रम्पले अमेरकी सहर मिनियापोलिसमा प्रहरी हिरासतमा एक काला जातिको मृत्यु भएपछि गरिएको प्रदशर्नबारे ट्‍विट गरेका थिए । 

Agni Group

राष्ट्रपति ट्रम्पले आफूले 'नेसनल राष्ट्रिय सुरक्षा गार्ड पठाउने' र त्यहाँ अराजक भए गोली चलाउने चेतावनी दिएका थिए । 

ट्‍विटरले यसअघि ट्रम्पले गर्ने ट्‍विटमा सो विषयको तथ्य-जाँच राखेको थियो ।  सो तथ्य-जाँचमा ट्रम्पले दाबी गरेअनुसार सम्बन्धित विषयको वास्तविकता प्रस्तुत गर्छ । ट्रम्पले नेपाली समयअनुसार मंगलबार बेलुका गरेको ट्‍विटमा पहिलोपटक ट्‍विटरले तथ्य-जाँच प्रस्तुत गरेको हो । -बीबीसी 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC