site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डिल्ली नारायण पाण्डेयको ‘बैंश हुन्जेल लाहुरै’ सार्वजनिक (भिडियोसहित)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । लोक दोहोरी गायक डिल्ली नारायण पाण्डेयले तिज गीत ‘बैंश हुन्जेल लाहुरै’ सार्वजनिक गरेका छन् । गीतमा डिल्ली नारायण पाण्डेय सँगै राधिका हमाल र डिला न्यौपानेको स्वर रहेको छ । 
गीतमा शब्द तथा लय शंकलन पनि स्वयम डिल्ली नारायण पाण्डेय आफ्नै छ । कुमार केसीले निर्देशन गरेको म्युजिक भिडियो जुन २१ मा युट्युवमार्फत सार्वजनिक गरिएको थियो । भिडियोमा विजया, मिना, पूर्णीमा, सुरेश र राजले अभिनय गरेका छन् । 
अगष्ट ७ सम्म यो गीत दुई लाख ७० हजार पटक युट्युवमा सर्च गरेको पाइएको छ । पाण्डेयले गत वर्षको तिजमा पनि ‘अचम्मै भाको छ’ बोलको गीत गाएका थिए । उनले अहिलेसम्म ६ वटा लोकदोहोरी गीत गाएका छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २३, २०७३  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC