site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आगलागीबाट सिमेन्ट र ट्रक जलेर नष्ट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । दाङमा सिमेन्ट लोड भएको ट्रकमा आगलागी भएको छ । लमही नगरपालिका–९ धवाडीस्थित सडकमा ना ६ ख ३८२५ नम्बरको ट्रकमा गए राति एक्कासि आगलागी भएको हो ।

 आगलागीबाट ट्रक र लोड गरेको सिमेन्ट पूर्णरुपमा जलेको छ । घटनाबाट करिब ५७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।  सम्राट सिमेन्ट प्रालि दाङबाट सिमेन्ट लोड गरी सुर्खेतका लागि हिँडेकोमा उक्त ट्रकमा वाईरिङ सर्ट हुन गई आगलागी भएको खुल्न आएको छ ।

सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC