site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुकुम पश्चिमको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रुकुम पश्चिम चौरजहारी–८ मा जेठ १० गते भएको घटनाको छानविन गर्न गृह मन्त्रालयले सह–सचिवको नेतृत्वमा ५ सदस्यीय छानिबिन समिति गठन गरेको छ ।

राष्ट्रिय सभामा गृहमन्त्री रामबहादुर थापाले राय सहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताएका हुन । समितिको संयोजकको जिम्मेवारी गृहका सह–सचिव जितेन्द्र बस्नेतलाई दिने तयारी भएको छ । समितिमा प्रहरी प्रतिनिधी लगायत अन्य सदस्य रहनेछन् ।

रुकुम पश्चिम चौरजहारी–८ मा वीरबहादुर मल्लकी छोरी भगाउन जाँदा केटी पक्षले लखेट्ने क्रममा मृत्यु नवराज विक मृत्यु भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC