site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
टिपरको ठक्करबाट भक्तपुरमा ड्युटीमा खटिएका प्रहरीको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भक्तपुरको मध्यपुरठिमी ४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक प्रहरीको मृत्यु भएको छ । 

गएराति बा.४ख ४७०१ र बा.४ख ४३१८ नम्बरका दुई टिपर आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानका अनुसार घाइते निमबहादुरको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

नयाँ ठिमी चोकमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेका टिपरहरूले एकैसाथ बालकुमारी चोकको बीचको रेलिङलाई हान्दै अनियन्त्रित भई अगाडि बढेका थिए । त्यही क्रममा टिपरले सईलाई ठक्कर दिएको थियो । 
प्रहरीले दुवै टिपरका चालकलाई नियन्त्रणमा लिएको छ । एसपी प्रधानका अनुसार बा.४ख ४३१८ नम्बरको टिपर चालक राकेश सैँजुले मादक पदार्थ सेवन गरेको पाइएको थियो । पानी परेर सडक भिजेको अवस्थामा लापरबाही गर्दै तीव्र गतिमा सवारीसाधन चलाएकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC