site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
नारायणी अस्पतालमा उपचाररत ४३ सङ्क्रमित निको भए  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुर । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४३ कोरोना सङ्क्रमित निको भएर साँझ घर फर्केका छन् । यस सम्बन्धमा प्रदेशका स्वास्थ्य निर्देशनालय जनकपुरका निर्देशक हरिशचन्द्र साहले सोमबार साँझ ४३ सङ्क्रमितको लगातार दुईपटक रिपोर्ट नेगेटिभ आएपछि सो अस्पतालले डिस्चार्ज गरेको बताए । 
 
डिस्चार्ज हुनेमा दुई सञ्चारकर्मी, दुई महिला छन् । सोमध्ये एक सर्लाहीका र अन्य ४२ पर्साका रहेको उनले जानकारी गराए । सोही अस्पतालबाट जेठ १० र ११ गते गरी दुई दिनमा २७ जना निको भएर घर फर्केका थिए । यो तीन दिनको अवधिमा ७० जना निको भएर घर फर्केपछि अब सो अस्पतालमा एक जना पनि सङ्क्रमित नरहेको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC