site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 आजको राशिफल : सिंह उत्तम, तुला सार्थक 
Sarbottam CementSarbottam Cement

२०७७ ज्येष्ठ १३  गते मंगलबार 

मेष : दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । यश, कीर्ति मिल्नेछ । 

वृष :  दिन अनुकूल रहनेछ । आर्थिक  र मौखिक पक्ष सबल हुनेछ । खानपानका विभिन्न परिकारहरु प्राप्त हुनेछ । शरीर स्वस्थ हुनेछ ।  

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन भाग्योदयकारक रहनेछ । आँटेको काम सजिलै सम्पन्न हुनेछ । महत्वपूर्ण र उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । 

कर्कट : दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । खर्चको मात्रा बढ्नेछ । हरेक काममा संयम रहनु बेस हुनेछ । 

Global Ime bank

सिंह : दिन उत्तम रहनेछ । आयआर्जन बढ्नेछ । बौद्धिक काम हुनेछ । अमात्मबल बढ्नेछ । मन प्रसन्न रहनेछ । 

कन्या : दिन अनुकूल रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक मान सम्मान तथा पुरस्कार प्राप्त हुनेछ । निर्णय क्षमता बढ्नेछ । 

तुला : दिन सार्थक रहनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । धर्मकर्मले मनमा सन्तोष मिल्नेछ । शरीर पनि स्वस्थ रहनेछ । 

वृश्चिक :  दिन प्रतिकूल रहनेछ । अनिष्ट समाचारले मन विथोल्नसक्नेछ । मानसिक तनाव पैदा हुनसक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

धनु : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रियजन भेटिनेछन् । 

मकर :  दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटे ताकेको काम बन्नेछ । दीर्घकालीन कार्ययोजनाको तय हुनेछ । 

कुम्भ : दिन ठिक रहनेछ । स्वास्थ्य निकै तन्दुरुस्त रहनेछ । बौद्धिक कार्यप्रति चासो बढ्नेछ । शारीरिक सबलतामा वृद्धि हुनेछ । 

मीन : दिन प्रतिकूल खालको रहनेछ । मनमा डर त्रास बढ्न सक्ने देखिन्छ । धैर्य गर्नु पर्ने हुन्छ ।  ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC