site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउन उल्लंघन गर्दै 'इभिनिङ वाक' (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनको वुहानबाट संक्रमण फैलिएको कोभिड-१९ का कारण विश्वभर लाखौं मानिसहरु संक्रमित भएका छन् भने तीन लाख ४७ हजारभन्दा धेरैको मृत्यु भएको छ । 

नेपालमा पनि सरकारले लकडाउन जारी गरेको दुई महिनाभन्दा धेरै भइसकेको छ । तर, कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म नेपालमा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएका छन् भने ६८२ जनामा संक्रमण देखिएको छ भने ११२ जना निको भएर घर फर्किएका छन् । 

विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोनाको संक्रमणलाई रोक्न नेपाल सरकारले लगाएको बन्दाबन्दीलाई अवज्ञा गर्दै सर्वसाधारणहरु साझ बिहान हुलका हुल वाकमा निस्किने गरेका छन् ।

Global Ime bank

सोमबार काठमाडौंको बागमती करिडोर क्षेत्रमा र तिनकुने क्षेत्रमा वाकमा निस्किएका मानिसहरु । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC