site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 विराटनगर महानगरको निशान छापमा नेपालको नयाँ नक्सा राखियो
Ghorahi CementGhorahi Cement

तस्बिर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्षमा रहेको निशान छापमा नयाँ नक्सा राखिदैं ।  स्रोत : विराटनगर महानगरपालिका ।

विराटनगर । विराटनगर महानगरपालिकाले कार्यालय प्रयोजनमा चलनमा रहेको निशान छापमा नेपालको नयाँ नक्सा अंकित गरेको छ । 

Agni Group

सोमबारनै महानगरका प्रमुख भीम पराजुलीले कार्यालय प्रयोजनमा राखिएको निशान छापमा प्रयोग भएको नेपालको नक्सा संशोधन गरी लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको हो  । 

नेपाल सरकारले नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेकसंगै महानगर प्रमुख पराजुलीले पनि नक्सा परिवर्तन गरिएको बताए । 

Global Ime bank

पराजुलीले भने,“सम्भवत यो नेपालका सरकारी कार्यालयमा पहिलो परिवर्तन हुन सक्छ ।” पराजुलीले आफ्नो कार्यकक्ष र बैठक हलमा सजाइएको निशानछापमा रहेको नेपालको नक्सामा नयाँ राख्न लगाए । सोहीअनुरुप निशान छापमा नयाँ नक्सा पेन्टिङ गरी थप गरिएको हो । संघीय सरकारले गरेको परिवर्तनलाई महानगरले तत्काल लागू गरेको पराजुलीको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC