site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 सुदूरपश्‍चिममा एकजनासहित ६ कोरोना संक्रमित थपिए
Ghorahi CementGhorahi Cement

काठमाडौं । नोभेल कोरोना भाइरसका ६ जना संक्रमित थपिएका छन् । 

सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना संक्रमण परीक्षणका क्रममा अछाममा मेल्लेकका एकजना ३२ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तीनजना नारायणी अस्पतालको प्रयोगशाला गरिएको परीक्षणका क्रममा दुई जनाको कोरोना पोजेटिभ देखिएको हो ।

भेरीमा गरिएको परीक्षणमा कोरोना देखिएनेमा बर्दियाको गुलरियका-१० मा २२ र २४ वर्षीय पुरुषहरु, गुलरिया -२ का १८ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी नारायणी अस्पतालको परयोगशालामा गरिएको परीक्षणमा पर्साका जिराभवानी गाउँपाकाका एक १८ वर्षीय पुरुष र काठमाडौै स्थायी घर भई कलैयामा कार्यरत २८ पुरुषमा कोरोना देखिएको हो । 

Agni Group

प्रदेश १ का सात जिल्लामा ८६ जना, प्रदेश २ का ८ जिल्लामा २३५, बागमतीका ११ जिल्लामा ३८ जना, गण्डकीका तीन जिल्लामा पाँच, प्रदेश ५  का सात जिल्लामा २९२ जना, कर्णालीका दुई जिल्लामा ११ जना र सुदूरपश्‍चिमका ५ जिल्लामा १५ जना संक्रमित रहेका छन् ।

यसअघि दिउँसो एक साताअघि मृत्यु भएका व्यक्तिमा पनि कोरोना पुष्टि भएको जनाइएको थियो । 

Global Ime bank

सोमबार बिहान ७२ जना कोरोना संक्रमित थपिएका थिए । 

हालसम्म देशभर कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । 

कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या चार पुगेको छ । 

देशभर २० वटा प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC