site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बारामा ६ प्रहरीमा कोरोना संक्रमण, संक्रमित प्रहरी १२ पुगे
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बारामा ६ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीका अनुसार जिल्लामा कार्यरत ६ जनाको पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

यसको जानकारी सम्बन्धित निकायले प्रहरी प्रधान कार्यालयलाई गराइसकेको डीआईजी शाहीले बताए । संक्रमित सबै पुरुष प्रहरी हुन् । उनीहरू बारा जिल्लाका विभिन्न युनिटमा कार्यरत थिए ।

६ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमित प्रहरीको संख्या १२ पुगेको छ । प्राप्त स्रोत साधनको अधिकतम प्रयोग गर्दैै प्रहरी उच्च मनोबलका साथ कार्यक्षेत्रमा परिचालन भएको प्रवक्ता शाहीले बताए । उनले भने, “देशभर सबैलाई स्वास्थ्य सतर्कता अपनाउन भनेका छौं । तर अरूजस्तो प्रहरी मैदान छाडेर भाग्न मिल्दैन । उच्च मनोबलका साथ सबै खटिएका छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC